बागलुङ/ महिला उद्यमशीलता विकास सहकारी संस्थाको २२ साधारणसभाले अर्चना पालिखेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सोमबार बागलुङ बजारमा भएको साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा पुष्प किरण श्रेष्ठ सैजु, सचिवान सिर्जना रेग्मी पन्त, कोषाध्यक्षान बबिता श्रेष्ठ र सहसचिवमा सम्झना श्रेष्ठ रहेकी छिन
। समितिको सदस्यहरुमा नारायण देवी राजभण्डारी, गण देवी श्रेष्ठ, निमा पौडेल, रेणुका राजभण्डारी, विजया श्रेष्ठ, प्रतिभा श्रेष्ठ, पार्वती श्रेष्ठ र रम्भा देवी शाक्य रहेकी छिन् ।
साथै लेखा समितिको संयोजकमा सुनीता शाक्य र सदस्यहरुमा सुनयणा राजभण्डारी र सुनीता श्रेष्ठ रहेकी छिन् ।
ऋण उपसमितिको सदस्यहरुमा माया देवी महत र साधना श्रेष्ठ राजभण्डारी रहेकी छिन् । यर्सै गरी शिक्षा उपसमितिको संयोजकमा रन्जना श्रेष्ठ र सदस्यहरुमा मिरा श्रेष्ठ र पुष्पा शर्मा रहेकी छिन् ।





















































































































































































































