४ श्रावण २०८३, सोमबार

 

एनआईसी एसिया र सिटिजन लाइफ इन्स्योरेन्सबीच सम्झौता

एनआईसी एसिया बैक र सिटिजन इन्स्योरेन्सबीच बैकांस्योरेन्स सम्झौता भएको छ ।यस सम्झौताबाट बैकको ग्राहकले सिटिजन इन्स्योरेन्सको जीवन बिमा गर्न सुविधा पाउने छन ।

उक्त सम्झौतामा बैकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र सिटिजन इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले संयुक्त हस्तान्तरण गरेका थिए ।

ग्राहकहरूले देशको २३३ वटा शाखाबाट सर्व सुलभ तरीकाले यो सुविधा पाउने छ ।एनआईसी बैकको कुल ग्राहक संख्या ११ लाख ७५ हजार पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung