६ जेष्ठ २०८१, आईतवार

 

सिंहदबारमा प्रधानमन्त्री प्रचण्ड र केपी ओलीवीच वार्ता

 

१८ बैशाख, काठमाडौं । प्रधानमन्त्री प्रचण्ड र प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीवीच सिंहदरबारमा भेटवार्ता भएको छ ।
आगामी बैशाख ३१ गतेका लागि तोकिएको चुनावका विषयमा छलफल गर्न प्रचण्ड र ओलीवीच भेटवार्ता भएको हो ।

दुई नेतावीचको भेट सिंहदरबारस्थित सभामुखको च्याम्बरमा भइरहेको छ ।
—अनलाइनखबरबाट

प्रतिक्रिया दिनुहोस्