रसुवा– स्थानीय तह निर्वाचनमा नयां शक्ति पार्टी, नेपालले रसुवा जिल्लाबाट पहिलो खाता खोलेको छ । पार्वतीकुण्ड गाउँपालिका वडा नम्वर २ मा नयाँ शक्ति पार्टीेका श्रीमाया वि।क वडा सदस्यमा निर्विरोध निर्वा्चित हुनु भएको हो ।
पार्वतीकुण्ड गाउपालिकामा उहाँका विरुद्ध कसैको पनि उम्मेदवारी नपरेपछि उहां स्वत स्थानीय तहमा निर्वा्चित हुनु भएको हो । रसुवा जिल्लामा विक पहिलो निर्वाचित महिला हुनु भएको छ ।













































































































































































































