
कसरी हेर्ने नतिजा? एसइई परीक्षाको नतिजा एसएमएस, आइभीआर र विभिन्न वेबसाइटबाट हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
पनिकाले ८ वटा कम्पनीसँग एसएमएस तथा आइभीआरबाट नतिजा दिन सम्झौता गरेको छ भने १२ वटा वेबसाइटबाट नतिजा पाउन सकिने उसले जनाएको छ।
हेर्नुस् पनिकाको सूचनाः