ताजा समाचार

अन्तरवार्ता

‘सरकारले सिकेलाई जस्तो व्यवहार विप्लवलाई गरेन’

काठमाडाैं ।  सरकारले केही समय पहिले विप्लव समूहकाे राजनीतिलाइ प्रतिबन्ध गर्यो । त्यस्तै देशै टुक्राउछु भन्दै विखण्डनकाे राजनीति गर्ने सिके राउतलाई मुलधाराको राजनीति गर्न भनि  सहमति गर्याे । जस्ले देश टुक्राउछु भनि विखण्डनकाे राजनीति अंगालेकाे सिके राउतलाई काखी च्याप्ने  ? र एकीकृत जनक्रान्तिबाट देश अगाडि बढाउँछौँ भन्ने विप्लव समूहको राजनीतिकलाई   प्रतिबन्ध  गर्ने ? भन्ने बिषयमा टिकाटिप्पणी हुने गरेको छ । यी यस्तै बिषयमा नेकपा स्थायी कमिटि सदस्य देबेन्द्र पौडेलसँग गरिएको कुराकानीको सम्पादित अंश । लोकप्रिय सरकारको अलोकप्रिय काम रोकिएन । अहिले… पुरा पढौ

‘नेपालमा मृगौला रोगको उपचार विश्वस्तरको छ’ (भिडियाेसहित)

डा. पुकारचन्द्र श्रेष्ठ ( कार्यकारी निर्देशक) शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र ,भक्तपुर नेपालमा मृगौला रोगी उपचारको अवस्था कस्तो छ । करिव १० वर्षअघि तपाईले नै शुरु गरेको मृगौला प्रत्यारोपण सेवाबाट कति लाभन्वित भए ? नेपालमा मृगौला रोगीको उपचार अन्तर्राष्ट्रिय स्तरको छ, भन्न सक्ने भएका छौं । साथै प्रत्यारोपणको सेवा पनि उपलब्ध गराउन सफल छौं । सन् २००८ बाट वीर अस्पतालबाट त्यो सेवा पनि मैले नै शुरु गरेको थिए । अहिलेसम्मको उपलब्धीलाई हेर्दा सन्तोषजनक छ । यो सेवालाई नेपालको वर्तमान संरचनाका ७… पुरा पढौ

अगामी तीन वर्षमा महिला हित बचत सहकारीकाे आफ्नै भवनः खड्का

बागलुङ । नारी उत्थानका लागि २०५२ साल कार्तिक २ गते महिला हित संरक्षण नामक संस्था गठन गरी बागलुङमा रहेका महिलाहरुको आर्थिकस्तर विकासको लागि  २०५८ मा सहकारी ऐन अनुसार स्थापना दर्ता भएकाे हाे । बागलुङ नगरपालिका ३ गुठीमा रहेको संस्थाले २५ जना शेयर सदस्यहरु जम्मा गरी २ हजार ५ सयले महिला हित बचत तथा ऋण सहकारी संस्थाको जन्म दियो । उमा खड्काको नेतृत्वमा दर्ता भएको सहकारीले अहिले १७ औं वर्ष पार गरेको छ ।यहाँसम्म आइपुग्दा सहकारीले काँचुली नै फेरेको छ ।… पुरा पढौ

जैमिनी नगरपालिकामा रिङरोड बनाउँदैछौँ – मेयर पौडेल [भिडियो सहित]

बागलुङ । जैमिनी नगरपालिकाका मेयर इन्द्रराज पौडेलले जैमिनीमा अब रिङरोड बनाएर स्मार्ट सिटीका रुपमा विकास गर्ने आयोजना रहेको बताएका छन् । उनले एक मिटरसमेत बाटो पक्की नभएको अवस्थामा अबको पाँच वर्षभित्र आमूल परिर्वतन हुने गरी आफूले काम गर्ने उनले बताए । यही आवमा मात्रै कम्तिमा २ मिलोमिटर बाटो पक्की बनाउने योजना छ । मुख्य मुख्य सडक संजाललाई ढलान गरी पक्की बाटो बनाउने सपना छ उनले भने । नयाँ विश्वको टक शो कार्यक्रममा उनले यस्तो बताएका हुन् । नगरपालिकाको शैक्षिक सुधारको लागि… पुरा पढौ

सबैको सहयोग भयो भने अंचल अस्पतालको मुहार फेर्न सकिन्छ– राना

बागलुङ । बागलुङमा रहेको अञ्चल अस्पतालको अध्यक्षमा केवी राना मगर चयन भएको तीन महिना पुग्यो । तीन महिनाको अवधिमा उनले अंचल अस्पताललाई परिर्वतन गर्नको लागि धेरै पापड बेले । म आउन भन्दा पहिले ११ जना अध्यक्ष फेरिए तर अंचल अस्पतालको दुरदशा भने कहिल्यै फेरिएन केवी राना मगरले भने । यदि अंचल अस्पताललाई आफ्नो घर सम्झेर अगाडिका अध्यक्षहरुले काम गरेको भए आज यो अवस्थाबाट अंचल अस्पताल गुर्जनुपर्ने थिएन उनले भने । म अंचल अस्पतालको अध्यक्षमा पदमा बस्नको लागि मात्रै चयन भएको… पुरा पढौ

सन्तोषको १० वर्षे बैकिङ अनुभव : मेहनतले प्रगतिको शिखर चुमे

एनआइसी एसिया बैंक बागलुङका शाखा प्रबन्धक रहेका सन्तोष राज शर्मा बैकिङ क्षेत्रमा लागेको झण्डै १० वर्ष पुग्यो । शुरुमा काष्ठमण्डप बैकमा क्रेडिट शाखामा काम गरेका उनी त्यही बैंकको बेनी र पर्वत शाखामा काम गरे । उनको प्रोमोशन पनि भयो । उनी शाखा प्रबन्धका रुपमा पनि काम गर्ने अवसर पाए । बैकिङ क्षेत्रमा बामे चाल्न सिकाएको काष्ठमण्डप बैंकमा उनले तीन वर्ष विताए । त्यसपछि उनी ग्लोबल आइएमी बैंकमा छिरे । त्यहाँ उनले साढेँ तीन वर्ष काम गर्ने अवसर पाए । त्यसपछि… पुरा पढौ

कालिका कन्या मन्दिर माविलाई नमूना प्राविधिक विद्यालय बनाउने सोच छ

बागलुङ जिल्लाको ऐतिहासिक महत्व बोकेको कालिका कन्या मन्दिर माध्यमिक विद्यालय २०७२ सालको भूकम्पले थिचेपछि अहिले तङ्ग्रीदैको अवस्थामा छ । बागलुङ नगरपालिका ३ कम्पुटोलमा रहेको सो विद्यालयमा भूकम्प पछि नेपाल सरकार, दातृ निकाय ,स्थानीय तह ,विभिन्न संघसंस्थाको, पुर्व विद्यार्थी र शिक्षाप्रमीहरुको सहयोगमा भौतिक पूर्वधार निर्माण भएका छन् । तर अझै पनि त्यहाँको शैक्षिक स्तर भने उकासिन सकेको छैन । कुनै बेला जिल्लाकै शत प्रतिशत विद्यार्थी एसएलसीमा उत्र्तीण गराउने विद्यालय धौलागिरीकै प्रविधिमैत्री विद्यालयमा गनिन्थ्यो तर पछिल्लो समयमा विद्यालयको शैक्षिक गुणस्तर उकास्न नसकिएको… पुरा पढौ

गरिबी घटाउन बचत र उत्पादनमा जोड गरौ- शर्मा [भिडियो]

बागलुङ जिल्लाको सहकारी आन्दोलनलाई शसक्त बनाउँदै आएका चण्डीप्रसाद शर्मा पौडेल दुई कार्यकालको लागि बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिडेटको नेतृत्वमा पुगे । २०५६ सालमा एकता सहकारी संस्थाबाट जिल्लाको सहकारी आन्दोलनमा होमिएका पौडेल सिवाइसी सहकारीका संस्थापक अध्यक्ष समेत हुन् । ९४ सहकारी आवद्ध रहेको उक्त बागलुड बचत तथा सहकारी संघको नेतृत्वमा हालै सर्वसम्मत रुपमा चयन भएका पौडेलले जिल्लाको सहकारी आन्दोलनलाई उचाईमा पु¥याउन आफूले कुनै पनि कसर बाँकी नराख्ने बताए । सहकारीमैत्री समाज निर्माण गर्दै हरेक नागरिकसम्म सहकारीको पहुँच पु¥याउनको… पुरा पढौ

संघीयतामा स्वास्थ्य सेवा: स्वास्थ्य अवार्डबाट सम्मानित दिपक तिवारीसँगको ‘टक शो’

संघीयताका आधारमा राज्य पुनर्संरचना गर्ने क्रममा सरकारी स्वास्थ्य क्षेत्रको संरचना पनि फेरिएको छ । यसअघि केन्द्रीय सरकारको मातहत रहेका जिल्ला स्वास्थ्य वा जनस्वास्थ्य कार्यालय अहिले प्रदेश सरकारको मातहत ल्याईएको छ ।  बागलुङको जिल्ला जनस्वास्थ्य कार्यालयको पनि नाम फेरिएर ‘स्वास्थ्य कार्यालय गण्डकी प्रदेश बागलुङ’ भएको छ । प्रदेश स्वास्थ्य कार्यालयले गर्छ यी काम प्रदेश स्वास्थ्य कार्यालयलाई प्रदेशस्तरको स्वास्थ्य सेवाबारे काम गर्ने र स्थानीय सरकारले सञ्चालन गर्ने स्वास्थ्य सेवाको क्षेत्रमा प्राविधिक सहयोग तथा समन्वय गर्ने जिम्मेवारी रहेको छ । संविधानअनुसार आधारभुत स्वास्थ्य… पुरा पढौ

राति पनि समाजकै काममा चिन्तनशिल रहने ज्ञानबहादुर (टक शो)

सामाजिक कामको चासो र चिन्ताले रातमा निद्रा नलाग्ने मान्छे पनि हाम्रै समाजमा छन्, भन्दा पत्यार नलाग्न सक्छ । किनभने अहिलेको मान्छे चाहेर वा नचाहेरै पनि आफ्नो हित, प्रगति र स्वार्थ पूरा गर्ने दौडमा छ । आफ्नो वा परिवारको हित प्रवद्र्धन गर्न होस् या पैसा कमाउन । मानिसलाई आफ्नै काम फत्ते गर्न भ्याई नभ्याई छ । अक्सर यी यस्ता व्यक्तिगत काम र बाध्यता बिच जेलिएका धेरै मान्छे भेटिने नेपाली समाजमा सामाजिक प्रगतिमा अहोरात्र खट्ने मानिस पनि छन् । यस्तै एक पात्र… पुरा पढौ