२८ बैशाख २०८१, शुक्रबार

 

कक्षा ८ को जिल्ला स्तरिय परीक्षाको प्रश्न पत्र बाहिरियो, अपराध गर्नेलाई हदैसम्मको सजाय हुन्छ —मिश्र

बागलुङ बजारको एक विघालयबाट कक्षा ८ को प्रश्न पत्रहरू बाहिरिएको छ । चैत्र १४ देखि शुरू भएको परीक्षाको सबै विषयका प्रश्न पत्र बाहिरिएको हो । यस विषयमो जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद मिश्रलेसबै विषयको प्रश्न पत्र बाहिरिएको सुचना प्र ाप्त भएपछि सबै प्रश्न पत्रहरू रद्द गरी नयाँ प्रश्न पत्र बनाएर परीक्षा संचालन भईरहेको छ । प्रश्न पत्र बाहिरिएको संम्वन्धमा अनुसन्धान कहाँ पुगेको छ भन्ने प्रश्नको जवाफ मिश्रले भने ‘अनुसन्धान जारी छ , छिटो भन्दा छिटो दोषी पत्ता लगाई कानुन अनुसार हदैसम्मको सजाय हुन्छ ।‘picbbbb

प्रतिक्रिया दिनुहोस्