६ जेष्ठ २०८१, आईतवार

 

माओबादी केन्द्रले बागलुङ नगरपालिकाको प्रमुखमा कुसुम बुढा र उपप्रमुखमा निर्मलबहादुर श्रेष्ठको उम्मेद्वारी

नेकपा माओबादी केन्द्र बागलुङ नगरपालिका प्रमुखमा कुसुम बुढा र उपप्रमुखमा निर्मलबहादुर श्रेष्ठले उम्मेद्वारी दर्ता गराएका छन । माओबादी बागलुङ नगरपालिकाका केही वडामा पनि वडाध्यक्ष उम्मेद्वारीको दर्ता भएको छ ।

kusumजसमध्ये बानपा १ नम्वर वडामा रामबहादुर केसी २ मा बद्रिनारायण शर्मा ३ मा रतनप्रसाद मलेपती ४ कृष्ण जिसी ६ मा कविराज किसान ७ मा विकाश विक ८ मा टोपबहादुर विक ppppff१२ मा जीवन शर्मा १३ रेशमबहादुर खत्री १४ मा धु्रव परियारले उम्मेद्वारी दर्ता गराएका छन

प्रतिक्रिया दिनुहोस्