२९ बैशाख २०८२, सोमबार

 

गलकोट नगरपालिकामा वडा नं ६ मा माओबादीको प्यानल विजयी,मेयर र उपमेयरमा काग्रेसको अग्रता

गलकोट नगरपालिका वडा नं ६ मा माओबादी केन्द्रका नरबहादुर खत्रीको प्यानल विजयी भएको छ । उनले ४५५ मत ल्याएर विजयी भएका हुन । गलकोट नगरपालिकामा नेपाली काग्रेसले अग्रता लिएको छ । काग्रेसका भरत शर्मा गैरेले ३१ सय ५१ मत ल्याएका छन । त्यस्तै राजमोका टंक केसीले १६१२,माओबादीका फमलाल न्युरेले ११९४,नयाँ शक्तिका बमबहादुर गुरुङले १०८ मत प्राप्त गरेका छन । त्यस्तै उपमेयरमा नेपाली काग्रेसका रेणुका काउँचाले ३१५१ मतका साथ अगाडी देखिएकी छिन । भने एमालेका रत्ना भण्डारीले १६८४ मत,माओबादी केन्द्रका ललिता थापाले १२२५ मत प्राप्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung