दशैँ तिहारमा मासुको अत्यधिक खपत हुन्छ । गाउँ घरदेखि शहर बजारसम्म जहाँ पनि मासुकै परिकार पाक्छन् । खास गरेर दशैँलाई त मासु खाने चाडकै रुपमा लिईन्छ ।
हिमाली र उच्च पहाडी क्षेत्रमा पालिएका भेडा च्याङ्ग्रा दशैँको अवसर पारेर व्यवसायीले विक्रिका लागि घरघरै ल्याउने गर्छन् । यहि क्रममा ल्याईएका च्याङ्ग्राको बथान । बागलुङ बजारको बुद्ध चोकमा लिईएको एक भिडियो हेरौँ ।













































































































































































































