३ जेष्ठ २०८२, शनिबार

 

‘फेरी काँग्रेसकै नेतृत्वमा सरकार बन्छ’ : नेता अधिकारी (हेरौँ भिडियो)

नेपाली काँग्रेसका नेता तथा सांसद राधेश्याम अधिकारीले प्रदेश र संघको चुनावपछि पनि काँग्रेसकै नेतृत्वमा सरकार बन्ने बताएका छन् ।
बागलुङ बजारमा भएको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै समानुपातिक प्रणालीमा कसैले एकमना सरकार चलाउन सक्दने अवस्था नहुने भन्दै काँग्रेसले अन्यदलसँग मिलेर सरकार बनाउने बताएका हुन् । हेरौँ भिडियो….

 

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung