२९ बैशाख २०८२, सोमबार

 

बागलुङको भिङगिठेमा प्रहरीले मदिरा नष्ट ग¥यो ।

दशै नजिकीएसगैे ईलाका प्रहरी कार्यालय भिमगिठेले मदिरा तथा आकस्मिक घटनालाई मध्य नजर गर्दै अनुगमन कडा गरेको छ । बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर ६ बाट बजार तिर ल्याउदै गरेको अवस्थामा करिब ७५ लिटर घरेलु मदिरा नियन्त्रण गरि समाजसेवी स्थानीय जनप्रतिनिधि लगाएतको रोवरहरमा नष्ट गरेको छ ।
ईलाका प्रहरी कार्यालय भिमगिठेका प्रहरी नायव निरिक्षक भोजबहादुर बानियाँको नेतृत्वमा हिडेको टोलिले बजार तिर बेच्नको लागि ल्याउदै गरेको अवस्थामा नियन्त्रण गरेको हो

दशै नजिकिएसगै प्रहरीले जुवा तास तथा चोरी घटना बिशेष निगरानी बढाएको बताएको छ ।
चाडपर्वमा हुने घटनाहरुलाई अध्यन गरि सामाजिक सुरक्षा समिति समेत वडिगाडको १० वटै वडामा गठन गरेको बनियाले बताए । यसरी गठन गर्दा साना तिना घटनाहरु स्थानीय स्तरमै मिलाउन सजिलो हुने भएकाले सुरक्षा समिति गठन गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung