३ जेष्ठ २०८२, शनिबार

 

गलकोटमा ट्याक्सी दुर्घटना, ३ घाईते

गल्कोट नगरपालिका ३ बौराचौतरामा बा १४ च ८४८२ नम्बरको ट्याक्सी विद्युत पोलमा ठोकिएर दुर्घटना भएको छ । ट्याक्सीमा ३ जना सवार थिए । एक जना सामान्य घाईते र अन्य सकुशल रहेको छ । घाईतेको अवस्था सामान्य रहेको बताईएको छ ।

दुर्घटना साँझ ७ बजे भएको बताईएको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कार ठोकिदा विद्युत पोल ढलेको कारण सवारी आवागमनमा समस्या देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung