७ जेष्ठ २०८१, सोमबार

 

मुस्ताङ प्रदेश सभा–१ मा वामपन्थी उम्मेदवार बिष्ट विजयी

मुस्ताङको प्रदेश सभा १ मा वाम गठबन्धनका साझा उम्मेदवार ईन्द्रधारा बिष्ट विजयी भएका छन् । मुस्ताङको प्रदेश सभा १ मा वाम गठबन्धनका साझा उम्मेदवार ईन्द्रधारा बिष्ट विजयी भएका छन् । विष्टले ११६७ मत प्राप्त गरि काँग्रसका मिंगुर गुरुङलाई पराजित गरेका हुन् । गुरुङले ६५७ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्