३२ असार २०८२, बुधबार

 

नेपाल भाषा मंका खल बागलुङको अध्यक्षमा राजभण्डारी चयन

नेपाल भाषा मंका खल बागलुङको छैठौं अधिवेशनबाट पूर्व सचिव मुकेशचन्द्र राजभण्डारीको चयन भएका छन् । जसको उपाध्यक्षमा काजी रोशन राजभण्डारी, उपाध्यक्ष गगनलाल शाक्य, सचिवमा सुदिप राजभण्डारी, कोषाध्यक्षमा विदेश कुमार श्रेष्ठ, सह–सचिवमा सुजन श्रेष्ठ, सह–कोषाध्यक्षमा आनन्द विकास श्रेष्ठ र सदस्यहरूमा निर्माण कुमार श्रेष्ठ, सुवासचन्द्र राजभण्डारी, केशव वझा, युवराज राजभण्डारी, गनदेवी श्रेष्ठ, नारायणदेवी राजभण्डारी, जय राजभण्डारी, राजन कुमार श्रेष्ठ, राजन कुमार शाक्य, कपुर जङ राजभण्डारी सर्वसम्मत रूपमा चयन भएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung