२५ असार २०८२, बुधबार

 

पैसा पठाउनुहोस मोबाइल जित्नुहोस कार्यक्रमको विजेता अधिकारी

सिटी एक्सप्रेस मनी ट्रान्सफर मार्फत जापानबाट नियमित रकम पठाउने उपभोक्ताहरू मध्येबाट याम कुमारी अधिकारीले ओप्पो मोबाइल प्राप्त गरेको छ ।

कालिका मनी बागलुङबाट नियमित रकम बुझ्ने उपभोक्ताहरू मध्ये अधिकारीले मोबाइल जित्न सफल भएको कालिका मनी टान्सफरको प्रो. अनुप रिजालले बताए ।

सिटी एक्सप्रेसबाट पैसा पठाउनु होस मोबाइल जित्नुहोस कार्यक्रम अन्तर्गत अधिकारीले मोबाइल प्राप्त गरेकी हुन ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung