२९ असार २०८२, आईतवार

 

आईएमईको साउदीमा आकर्षक योजना

साउदीमा बस्ने नेपालीलाई केन्द्रीय गरेर आईएमईले आकर्षक योजना ल्याएको छ । साउदीको फौरीबाट नेपाल पैसा पठाउदा हरेक दिन पाँच जना भाग्यशाली सेवाग्राहीलाई टीसर्ट ,हरेक हप्ता एक जनालाई ३२ इन्चको एलईडी टेलिभिजन र एक जनालाई साउदीबाट नेपालसम्मको हवाई टिकट प्राप्त गर्नेछ ।यो योजना सेप्टेम्बर २०१८ सम्म लागू हुनेछ ।

पुरस्कार लिनको लागि पैसा पठाउदा प्राप्त भएको रिसिप्ट साथमा लिएर आउनु पर्ने कम्पनीले जनाएको छ । साउदीबाट नेपालमा आईएमई मार्फत पैसा पठाउने सेवाग्राहीको ट्रान्जेक्सन नम्बर र नामको आधारमा सफ्टवेयर पदतिमा रहेर विजेता छनोट गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung