२९ असार २०८२, आईतवार

 

फ्रान्सलाई कतार एयरवेजको बधाई

कतार एयरवेजले विश्वकप विजेता फ्रान्सलाई बधाई दिएको छ । फिफाको आधिकारीक पार्टनर तथा आधिकारीक एयरलाइन कतार एयरवेजले विज्ञापनमा पनि धेरै लगानी गरेको थियो ।

विश्वको धनी एयरलाइन मध्ये एक कतार एयरवेजले सन २०२२ मा कतारमा हुने विश्वकपमा आउने विश्व भरीका पर्यटकलाई केन्द्रीय गरेर आफ्नो सेवा सुविधामा सुधार ल्याउदै आक्रामक प्रसार गर्दै आएको छ ।यस एयरवेजको च्यानल मार्फत २५ करोडभन्दा बढी भ्युज सहित रूसमा भएको विश्वकप फुटबलको दुई अर्ब दर्शक थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung