२८ असार २०८२, शनिबार

 

न्यू लिकं कपी उघोगले बागलुङको स्टेशनरी व्यवसायीसंग गर्यो अन्रक्रिया

न्यू लिकं कपी उघोगले बागलुङको स्टेशनरी व्यवसायीसंग अन्तरत्रिया गरेको छ ।उक्त छलफल कार्यक्रम न्यू लिकं कपी उघोगका डाइरेक्टर विचित्रनाथ ढुंगानाले लामो समयदेखि गुणस्तरीय कपी उत्पादन गर्दै आएको न्यू लिकंले गण्डकी र धौलागिरिको बजारलाई केन्द्रमा राखेर छलफल शुरू गरेको र व्यवसायीको सुझाव र सल्लाह अनुसार न्यू लिकं कपी उघोगलाई विकास गर्दै लैजाने विचार व्यक्त गरे ।

उक्त छलफल कार्यक्रममा स्टेशनरी व्यवसायीहरू धु्रव शर्मा ,जीवन सापकोटा ,डिल्ली शर्मा ,कुलराज सापकोट,मुकेश राजभण्डारी ,नारायण शर्मा लगाएत मन्तव्य व्यक्त गरेका थिए ।प्रदेश ३ ,४ ,५ ,६ र ७ मा राम्रो बजार विस्तार गरेको न्यू लिकं कपी उघोगले कपी उघोग विभिन्न साइजको कपीहरू ,डायरी ,रजिस्टर ,साइन्स कपीहरू बजारमा ल्याएको छ ।

विघार्थीहरूको रोजाईमा परेको यस कपी उघोगले विघार्थीको हितमा सामाजिक उतरदायित्व र सृजनात्मक कार्यहरू गर्ने उघोगका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung