६ जेष्ठ २०८१, आईतवार

 

सिगानाको सुन्तला

बागलुङ नगरपालिका ८ सिगाना सुन्तला खेतीको लागि प्रख्यात मानिन्छ । झण्डै चार हजार हेक्टरमा सुन्तला खेती हुदै आएको छ । ७० वटा वगैँचा रहेको सिगानाबाट बार्षिक करोडौको सुन्तलाको कारोबार हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्