२ जेष्ठ २०८१, बुधबार

 

तोरी फुल्यो बारीमा…

बागलुङ नगरपालिका ८ सिगानाका किसानहरुले आफ्नो खेतबारीमा लगाएको तोरी बाली । तोरीलाई नगदे बालीका रुपमा लिइन्छ । यो हिउँदे बाली पनि हो ।

तस्वीर /महेन्द्र केसी

प्रतिक्रिया दिनुहोस्