२९ असार २०८२, आईतवार

 

कति पुग्यो डलरको मूल्य ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारको (पुस २७) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ ३७ पैसा तोकेको छ ।

यसैगरी बिक्री मूल्य ११२ रुपैयाँ ९७ पैसा रहेको छ ।  एक युरोको खरिददर १२९ रुपैयाँ ६३ पैसा छ भने बिक्रीदर १३० रुपैयाँ ३२ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४३ रुपैयाँ २२ पैसा  र बिक्रीदर १४३ रुपैयाँ ९९ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ४० पैसा छ भने बिक्रीदर १० रुपैयाँ ४६ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ८६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३ पैसा रहेको छ ।

यसैगरी कुवेती एक दिनारको खरिददर ३७१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३७३ रुपैयाँ १४ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung