३२ असार २०८२, बुधबार

 

राजपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

काठमाण्डौ ।अदालतको आदेश आएलगत्तै बसेको राजपा केन्द्रीय समितिको आकस्मिक बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

राष्ट्रिय जनता पार्टीका सांसद रेशमलाल चौधरीलाई कैलाली अदालतले जन्मकैदको फैसला सुनाए लगत्तै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।बैठकपछि राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले ‘पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung