प्रधानमन्त्री ओली र सिके राउतबीचकाे कार्यक्रम जे दखियो (तस्बिरहरु )
नयाँ विश्व
काठमाडौं,
२४ फाल्गुन
काठमाडौं । प्रधानमन्त्री केपी ओली र स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सिके राउतबिच राजनीतिक सहमति भएको छ ।
सरकारले सिके राउतसँग ११ बुद्धे सहमतिपत्रमा हस्ताक्षर गरेको छ ।