३२ असार २०८२, बुधबार

 

अपहरण भएकी सांसद प्रहरी सम्पर्कमा – प्रवक्ता सुवेदी

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूहले अपहरण गरेको भनिएकी सुदूरपश्चिम प्रदेशकी सांसद् देवकी मल्ल थापा प्रहरीको सम्पर्क रहेकी छन् । नेपाल प्रहरी प्रवक्ता उतमराज सुवेदीका अनुसार सांसद मल्ल प्रहरीकै सम्पर्कमा रहेकी छन् ।

केहीवेर अघि  जिल्लाको डीएसपी साबसँग सांसद्ज्यूको कुराकानी भएको छ’, सुवेदीले भने ‘अपहरण भएको हो या होइन लगायतको विषयमा विस्तृत जानकारी आइसकेको छैन । थप बुझ्ने काम भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung