२६ असार २०८२, बिहीबार

 

सर्टका टाँक सुन बनाएर तस्करी

काठमाडौं । काठमाडौंमा सर्टमा लाग्ने टाँक सुनको बनाएर नेपाल भित्र्याउँदै गर्दा भारतीय नागरिक पक्राउ परेका छन्।

त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट ८ सय १५ ग्राम सुनसहित भारतीय नागरिक सतिशकुमार अरोपीलाई प्रहरीले शनिबार पक्राउ गरेको हो।

थाई लायन एयरलाइन्सबाट आएका सतिशले सुनलाई सर्टका टाँक बनाएर ल्याएका थिए। उनले लुगा सिलाउन प्रयोग हुने सामाग्री ल्याएका थिए। प्रहरी र भन्सारको टोलीले शंका लागेर जाच्दा सुन भएको पत्ता लागेको हो।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung