१७ बैशाख २०८१, सोमबार

 

नागा सल बुनाइमा आकर्षण

पुतलीबजार नगरपालिका २ राङदाङस्थित सूर्योदय क्लवको आयोजना र घरेलु तथा साना उद्योग विकास समिति स्याङ्जाको सहयोगमा सञ्चालित नागा सल बुनाइ तालिममा सल बुन्दै महिला । जीविकोपार्जनका लागि ३५ दिन सम्म सञ्चालन गरिने तालिममा वडाका १५ जना महिलाको सहभागीता रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्