१७ बैशाख २०८१, सोमबार

 

असारे चटारो

भक्तपुर नयाँ ठिमीमा रोपाइँ गर्दै स्थानीय । वर्षा लागेसँगै देशका विभिन्न भागमा रोपाइँको चटारो पसेको छ । यस वर्षको मनसुन बिहीबार नेपाल भित्रिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पूर्वी क्षेत्र हुँदै प्रवेश गरेको मनसुन क्रमशः मध्य भेग हुँदै पश्चिमतर्फ विस्तार हुने क्रममा छ । यस वर्ष मनसुन विगतभन्दा करिब १० दिन ढिलो आएको मौसमविद्हरू बताउँछन् ।

तस्बिर: सन्तोष श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्