१८ बैशाख २०८१, मंगलवार

 

एसईई नतिजा केहि बेरमै, बोर्ड बैठक सुरु

माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बिहीबार दिउँसो सुरु भएको छ ।

बोर्डको बैठक पछाडि आज एसईईको नतिजा सार्वजनिक हुने परीक्षा नियन्त्रण कार्यालय भक्तपुरका नियन्त्रक विष्णु अधिकारीले बताए । कार्यालयले नतिजा प्रकाशनको लागि बोर्डको बैठक बोलाएको हो ।

प्रतिक्रिया दिनुहोस्