३ श्रावण २०८३, आईतवार

 

गृहमन्त्रालयले माग्यो २ हजार कर्मचारी (विज्ञापनसहित)

गृहमन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ठुलो संख्यामा कर्मचारी माग गरेको छ। विभागले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत ७५३ वटै स्थानीय तहका लागि एम.आइ.एस् अपरेटर पदमा ९९४ जना र फिल्ड सहायक पदका लागि ९९५ जनाका लागि दरखास्त आव्हान गरेको छ।

विभागले यी पदहरुमा खुल्ला प्रतिस्पर्धाद्वारा करारमा कर्मचारी नियुक्ति गर्ने जनाएको छ।

हेनुहोस् विज्ञापन:

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung