५ जेष्ठ २०८१, शनिबार

 

सुनको मूल्य तोलामा हजार रुपैयाँले घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार एक हजारले तोलामा घटेको हो ।

बुधबार ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य बिहीबार प्रतितोला ७५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजाबी सुन प्रतितोला ७५ हजार दुई सय रुपैयाँ कायम भएको छ । बिहीबार बजारमा चाँदी ९०० रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्