लोक सेवा आयोगले ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।
आयोगले महिनाको अन्तिम बुधवार ठूलो संख्यामा खरिदार वा सो सरहको रिक्त रहेको पद पूर्तिका भारी संख्यामा दरखास्त आह्वान गरेको हो ।