१ जेष्ठ २०८२, बिहीबार

 

२ सय ७ वित्तीय संस्था मर्जर प्रक्रिया

पछिल्लो समय २ सय ७ वटा बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्ति प्रक्रियामा सहभागी भएका छन् ।

नेपाल राष्ट्र बैंकले वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था गाभ्ने तथा प्राप्तिसम्बन्धी प्रक्रिया सुरु गरेपछि उक्त संख्याकाम वित्तीय संस्था गाभिन लागेका हुन् ।

मर्जर तथा प्राप्ति प्रक्रियामा सहभागी १ सय ५७ संस्थाहरूको इजाजत खारेज हुन गई ५० वटा कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung