४ जेष्ठ २०८२, आईतवार

 

एकसाथ तीन ठाउँमा लक्ष्मी बैंकका शाखा

लक्ष्मी बैंकले एकैपटक तीन ठाउँमा शाखा खोलेको छ । बैंकले ललितपुरको पाटन, काठमाडौंको मूलपानी र टोखामा शाखा खोलेको छ । यी ३ नयाँ शाखासँगै बैंकको सञ्जाल ४८ जिल्लामा पुगेको छ ।

शाखाको संख्या १ सय २४ पुगेको छ । बैंकका देशभर ७ एक्स्टेन्सन काउन्टर, ५ हस्पिटल सेवा काउन्टर, १५५ एटीएम, २ हजार ५ सयभन्दा बढी रेमिटेन्स एजेन्ट तथा ६१ शाखारहित बैंकिङ एजेन्ट छन् ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung