२० बैशाख २०८१, बिहीबार

 

महासंघको विशिष्ट सदस्यमा मुरारका, मानार्थ सदस्यमा प्रधान

नेपाल उद्योग वाणिज्य महासंघले विशिष्ट सदस्यमा पशुपति मुरारका र मानार्थ सदस्यमा किशोर प्रधानलाई मनोनयन गरिएको छ ।

महासंघ अध्यक्ष शेखर गोल्छाको कार्यकारिणी समितिको बैठकले मुरारकालाई विशिष्ट सदस्यमा चयन गरेको हो । त्यस्तै मानार्थ सदस्यमा वरिष्ठ उपाध्यक्षमा पराजित किशोर प्रधानलाई चयन गरेको छ ।मुरारका नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्