४ जेष्ठ २०८२, आईतवार

 

बागमतीका मुख्यमन्त्रीविरुद्ध अविस्वासको प्रस्ताव दर्ता

बागतमी प्रदेशका मुख्यमन्त्री डोरमणि पौडलविरुद्ध संसदमा अविस्वासको प्रस्ताव दर्ता भएको छ ।

सत्तारुढ दलले उनीविरुद्ध अविस्वासको प्रस्ताव दर्ता गरेको हो । संसदीय दलका उपनेता शालिकराम जमरकट्टेलको अगुवाइमा पौडेलविरुद्ध अविस्वासको प्रस्ताव दर्ता गरिएको बताइएको छ ।

प्रधानमन्त्री केपी ओलीले संसद् विघटनको प्रस्ताव राष्ट्रपतिबाट प्रमाणिकरण गरेपछि नेकपा दुई भागमा विभाजन भएको छ । त्यसैको प्रभाव प्रदेशस्तरमा पनि देखिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung