३ जेष्ठ २०८२, शनिबार

 

प्रचण्ड–नेपाल पक्षले अध्यक्षमा राखेपछि डोल्पाका रोकायाले निकाले विज्ञप्ति

नेकपा प्रचण्ड–माधव पक्षले डोल्पा जिल्ला अध्यक्ष बनाएका दत्तबहादुर रोकायाले आफू केपी ओली पक्षमा रहेको बताएका छन् ।

उनले आफूलाई जानकारी नदिई अध्यक्ष बनाइएको समाचार आएपछिमात्र थाहा पाएको भन्दै आपत्ति जनाएका हुन् ।  प्रेस विज्ञप्ति निकाल्दै  रोकायाले आफू केपी ओली नेतृत्वको नेकपाको चुनावी अभियानमा रहेको भन्दै अर्को पक्षमा नलागेको प्रष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung