
प्रेस संगठन नेपाल बागलुङ शाखाको संयोजकमा तारानाथ आचार्य चयन भएका छन् । आज भएको जिल्ला भेलाले आचार्यको संयोजकत्वमा ३५ सदस्यीय कार्यसमिति निर्माण गरेको हो ।
जसको सह– संयोजकमा थम्मन थापा, दिनेश शर्मा र सचिवमा अनिष खाती चयन भएका छन् । ३ सदस्य पछि थप्ने गरी कार्यसमिति निर्माण गरेको संयोजक आचार्यले जानकारी दिए ।
संयोजक : तारानाथ आचार्य
सह–संयोजक : थम्मन थापा
सह–संयोजक : दिनेश शर्मा
सचिव : अनिष खाती
सदस्यहरु
विमल खड्का
सज्जनकुमार सिँह
सरिता खत्री
खगेन्द्र विश्वकर्मा
योगेन्द्र विश्वकर्मा
गणेश थापा
सुमन सुनार
केहरसिंह राना
जीवन पाण्डे
पूर्णभद्र निउरे
कृष्ण सापकोटा
रञ्जिता शर्मा
देउमाया राना
आयशा आचार्य
रामप्रसाद घिमिरे
योगेश खड्का
शान्त खत्री
मनिषा शर्मा
हेम विश्वकर्मा
शर्मिला रोकामगर
अनिष पाठक
जीत खत्री
रोशन थापा
कुम्बिर विश्वकर्मा
तिलक घर्ति मगर
धनबहादुर विश्वकर्मा
सुमित्रा सुनार
गोपाल बुढा मगर
सल्लाहकार :
राजेशचन्द्र राजभण्डारी
बद्रीप्रसाद शर्मा
मुकेश राजभण्डारी
कमल पौडेल
हिमाल शर्मा
वीरबहादुर चोखाल
राज थापा
निर्मलकुमार श्रेष्ठ
बेलुकाजी थापा
महेन्द्र घर्ती ‘संगम’
कोपिला कँडेल
राम थापा ‘अविरल’
पिम्ला गौतम
मित्र खरेल
ज्ञानबहादुर सिँह
राजु खड्का
कृष्ण कँडेल
झपेन्द्र क्षत्री
सुर्य गौतम
कार्यसमितिको आजै बसेको पहिलो बैठकले आसन्न नेपाल पत्रकार महासंंघ बागलुङ शाखाको निर्वाचनमा संगठनका सल्लाहकार एवं महासंघ बागलुङ शाखाका सचिव राम थापा ‘अविरल’को नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयनका लागि आवश्यक पहलकदमी लिन संगठनका सल्लाहकार एवं महासंघका निर्वतमान अध्यक्ष मुकेशचन्द्र राजभण्डारीको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरेको छ ।
जसको सदस्यमा तारानाथ आचार्य, हिमाल शर्मा, राजेशचन्द्र राजभण्डारी र राज थापा रहेका छन् । बैठकले जिल्लाका सञ्चारमाध्यमलाई श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गरी पत्रकार तथा सञ्चारकर्मीलाई अनिवार्य रुपमा न्यूनतम पारिश्रमिक उपलब्ध गराउन अपिल गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले संगठनको केन्द्रीय र प्रदेश समितिसँग समन्वय गरी जिल्लाका दश वटै स्थानीय तहमा संगठनको कमिटि विस्तार गर्ने निर्णय गरेको सचिव खातीले जानकारी दिए ।