२५ बैशाख २०८१, मंगलवार

 

धरहराको सौन्दर्य

सुनधारामा नवनिर्मित धरहरा वरपर फुलेका फूलले यसको सौन्दर्य बढानएको छ । यही वैशाख ११ गते शनिबार औपचारिक रुपमा यसको उद्घाटन गर्ने कार्यक्रम छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट पूर्ण रुपमा क्षति भएको धरहराको नजिक यो निर्माण गरिएको छ । तस्वीर : रत्न श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्