३१ बैशाख २०८२, बुधबार

 

कोरोना संक्रमणबाट कांग्रेस उपसभापति गच्छदार पन्तीको निधन

नेपाली कांग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार गच्छदारलाई पत्नीशोक परेको छ ।

शनिबार विहान ४ वजे थापाथलीस्थित नर्भिक अस्पतालमा गच्छदारकी श्रीमती निर्मला गच्छदारको उपचारको क्रममा निधन भएको हो ।

कोरोना संक्रम भएपछि उनी दुई हप्तादेखि अस्पतालमा भर्ना थिइन् ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung