३१ बैशाख २०८२, बुधबार

 

राष्ट्रपति कार्यालयका सूचना देखिन थालियो

राष्ट्रपति कार्यालयको वेबसाइटबाट प्रकाशित भएका सूचनाहरु फेरि देखिन थालेको छ ।

संविधानको धारा ७६ (५ं) अनुसारको प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गरिएको र प्रतिनिधिसभा विघटन सम्बन्धी महत्वपूर्ण सूचना बिहान वेबसाइटमा देखिएको थिएन् ।

राष्ट्रपति कार्यालयले भने जानी जानी सूचनाहरु नहटाएको प्रष्टिकरण दिएको थियो । कार्यालयले अध्ययन गरि अहिले सूचनाहरु देखिने बनाएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung