२४ बैशाख २०८१, सोमबार

 

पानीपोखरी र खोपासीफाँट

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका– ११ बल्थलीस्थित थुम्कीडाँडाबाट देखिएको पनौती नगरपालिका–१० खोपासीमा रहेको पनौती बिजुली घरको पानीपोखरी र खोपासीफाँटमा किसानले लगाएको धान खेती । तस्वीर : पेमा लामा

प्रतिक्रिया दिनुहोस्