५ जेष्ठ २०८१, शनिबार

 

यस्तो छ प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनको सत्रको पहिलो चरणमा अध्यक्ष प्रचण्डले वैचारिक तथा राजनीतिक दस्तावेज पेश गरेका हुन् ।

२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो शीर्षकको दस्तावेज दुई घण्टा १५ मिनेट समय लगाएर प्रस्तुत गरेका थिए ।

४५ बुँदे राजनीतिक प्रतिवेदन 

प्रतिक्रिया दिनुहोस्