५ जेष्ठ २०८१, शनिबार

 

पर्यटकिय गन्तव्यको संम्भावना बोकेको शङ्ख बज्ने पहरा

 अक्करे भिरको सिरानमा पहरा छ । गाउँमा त्यसलाई शङ्खे पहरा भन्छन् । पितापुर्खाले दिएको नाम हो, त्यो । जैमिनी नगरपालिका–५ बिनामारे, रिठेडाँडाछेउको शङ्खे पहरा अघिल्लो हिउँदसम्म यसै गुमनाम थियो ।

प्रतिक्रिया दिनुहोस्