४ श्रावण २०८३, सोमबार

 

२४ घण्टामा ११ हजार बढी संक्रमित

पछिल्लो समय देशभर थप ११ हजार ३ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३ हजार ४ सय ९ जनामा कोरोना परीक्षण गर्दा संक्रमित फेला परेका हुन्।

त्यस्तै,कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung