१५ बैशाख २०८१, शनिबार

 

महिला हित सहकारीमा समस्या छैन : अध्यक्ष खड्का (भिडियोसहित)

बागलुङ । पछिल्लो समय दुई सहकारीले बचतकर्ताको अर्वौ रकम हिनामिना गरेपछि बागलुङका सहकारी संस्थाहरुमा तलरलताको कमी देखिएको छ । तरलताको कमीकै कारण सहकारी संस्थाहरुले सदस्यको बचत फिर्ता गर्न नसकेको भन्ने गुनासो बढ्न थालेका छन् ।

आर्थिक मन्दीले सबै क्षेत्रलाई असर पारेको बेला बागलुङ बजारमा महिलाहरुको िसंक्रियतामा संचालन भएको महिला हित बचत तथा ऋण सहकारीले सेयर सदस्यहरुको मन जितेर काम गरिरहेको छ ।

विद्यमान अवस्थामा देखिएको तरलता अभावलाई न्यूनिकरण गर्नका लागि सहकारीले विभिन्न योजना बनाई रहेको छ। सहकारीले आफना सदस्यसँग गरेका कामका बारेमा महिला हित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लिला देवी खड्कासँग नयाँ विश्वकर्मी दिनेश जिसीले गरेको सहकारी विशेष कुराकानीका सम्पादित अंश ।

प्रतिक्रिया दिनुहोस्