८ जेष्ठ २०८१, मंगलवार

 

राप्रपाभित्र ‘कडा र नरम राजावादी’ बीच बढ्दो टकराब!

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र ‘कडा राजावादी र नरम राजावादी’ बीच टकराब बढ्दो छ। पार्टीका एक पदाधिकारीले दिएको जानकारीअनुसार अध्यक्ष राजेन्द्र लिङ्देन पक्षका नेताहरू ‘नरम राजावादी’ हुन् भने केन्द्रीय निर्देशन समिति अध्यक्ष प्रकाशचन्द्र लोहनी र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र पक्षका नेताहरू ‘कडा राजावादी’ का रूपमा देखिएका छन्।

प्रतिक्रिया दिनुहोस्