१६ बैशाख २०८१, आईतवार

 

ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिगमार्टमा १०% छुट

काठमाडौं। ग्लोबल आइएमई बैंकका क्रेडिट कार्ड बाहकले बिगमार्टमा गर्ने खरिदमा १०ग्लोबल आइएमई बैंकका क्रेडिट कार्ड बाहकले बिगमार्टमा गर्ने खरिदमा १०% छुट पाउने भएका छन्। बैंकको क्रेडिट कार्डमार्फत भुक्तानी गर्ने ग्राहकले १०% छुट पाउने बैंकको बिगमार्टसँँग सम्झौता भएको छ ।

क्रेडिट कार्डवाहकलाई सुविधा दिने उद्देश्यले बिगमार्टसँगको सहकार्यमा छुट योजना ल्याइएको बैंकले मंगलबार जारी गरेको प्रेस विज्ञप्‍तिमा उल्लेख छ।

योजनामा ग्राहकले बिगमार्ट स्टोरमा बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम ३०० रुपैयाँसम्म छुट पाउनेछन्। छुट योजना माघ महिनाभर लागू हुने बैंकले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्