२८ बैशाख २०८१, शुक्रबार

 

गण्डकीमा माओवादीका २ मन्त्री बर्खास्त

पोखरा । गण्डकी प्रदेश मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका दुई मन्त्री बर्खास्त भएका छन् ।

नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका पाण्डेले सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई पदबाट हटाएका हुन् ।

मुख्यमन्त्री पाण्डेले सिम्खडालाई गत बैशाख १५ र जुग्जालीलाई बैशाख २९ गते मन्त्री नियुक्त गरेका थिए ।दुई मन्त्रीलाई बर्खास्त गरेर उनले दुवै मन्त्रालय आफै मातहत राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्