१५ बैशाख २०८१, शनिबार

 

पूर्वविद्यार्थी डा. भुवन राज अर्याल न्यू ओएसिस एकेडेमीद्वारा सम्मानित

बागलुङ । न्यू ओएसिस एकेडेमीले आफनो पूर्वविद्यार्थीलाई सम्मान गरेको छ ।

पारेर सम्मान गरिएका  न्यू ओएसिस एकेडेमीका प्रिन्सिपल नेत्र न्यौपानेले नयाँ विश्वलाई बताउनु भयो । डा. अर्यालले विसं २०६६ सालमा न्यू ओएसिस एकेडेमीबाट एसएलसी दिएका थिए ।

विद्यालयले आफनो वार्षिकोत्सवको उपलक्ष्यमा विद्यालय अध्ययन गरेर उच्च शिक्षा हासिल गरी रहेका र देश विदेशका विभिन्न क्षेत्रमा सेवा गरि रहेको पूर्वविद्यार्थीहरुलाई सम्मान गर्ने गरि रहेको त्यसबाट विद्यालयका अध्ययरत विद्यार्थीहरु पनि उत्साहित हुने विद्यालयका प्रिन्सिपल न्यौपानेले बताउनु भयो ।

यस विद्यालयमा विद्यार्थी र अभिभावकको मनोविज्ञान बुझेर सृजनशिल ढंगले पढाइ हुने भएकोले धेरै विद्यार्थी र अभिभावकहरुको रोजाइमा न्यू ओएसिस एकेडेमी पर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्